Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
निर्वाचन अप्डेट - Gulminews

निर्वाचन अप्डेट

धुर्कोट १ मा एमाले-माओवादीको प्यानल नै विजयी

हुमाकान्त पोखरेलगुल्मी, ०१ जेठ । धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गठबन्धनको तर्फबाट

गुल्मीमा एक मतले वडाध्यक्षमा कांग्रेसका न्यौपाने विजयी

गुल्मी, जेठ् ०१ । गुल्मीमा एकजना उमेदवार जम्मा एक मतको अन्तरले वडाध्यक्षमा विजयी भएका छन् । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीमा नेपाली काँग्रेसका उमेदवार रेशमराज न्यौपाने

चन्द्रकोट ८ मा कांग्रेसका अर्यालकै अग्रता, १ सय २३ मतले अगाडि

गुल्मीन्युजगुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ८ को वडाध्यक्ष पदमा एमाले र गठबन्दनका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा भएको छ । भर्खरै सम्पन्न स्थानिय

अप्डेट: गुल्मी मालिका गाउँपालिकामा गठबन्दनका अर्यालको अग्रता कायमै

गुल्मीन्युजगुल्मी, जेठ ०१ । गुल्मीको मालिका गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दका उम्मेदवार देवीराम अर्यालले अग्रता कायमै राखेका छन् । पछील्लो अप्डेट अनुसार गठबन्दनका अर्यालले १

छत्रकोट ६ दौँघामा एमालेको र १ मा कांग्रेसको प्यानल नै विजयी

गुल्मीन्युजगुल्मी, जेठ १ । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ६ दौँघा को वडा अध्यक्षमा नेकपा एमालेका नारायण रेश्मी सहितको प्यानल नै विजयी भएको छ ।

गुल्मी दरबार गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

गुल्मी, जेठ ०१ । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका सरोजकुमार थापा र उपाध्यक्षमा कांग्रेसकै तारा थापा विजयी

गुल्मीमा पहिलो महिला वडाध्यक्ष

हुमाकान्त पोखरेलगुल्मी, ०१ जेठ । गुल्मीमा पहिलो पटक महिला वडाध्यक्षमा निर्वाचित भएकी छिन् । जिल्लाको मुसिकोट नगरपालिका –९ अर्लाङ्गकोटमा पाँच दलीय गठबन्धन (नेपाली काँग्रेस) बाट

चन्द्रकोटमा गठबन्दनका के.सीले बढाउँदै लगे मतान्तर, १७ सय बढी मतको अग्रता

विवेक क्षत्रीगुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दका उम्मेदवार युबराज के.सीले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लागेका छन् । गठबन्दनका साझा

चन्द्रकोट ८ मा ३ सय मत गन्दा गठबन्दनका उम्मेदवार कांग्रेसका अर्यालको अग्रता कायमै

गुल्मीन्युजगुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ८ को वडाध्यक्ष पदमा एमाले र गठबन्दनका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा भएको छ । भर्खरै सम्पन्न स्थानिय

चन्द्रकोटमा गठबन्धनका उम्मेदवार माओवादीका के.सीले बढाए मतान्तर, १६ सय बढी मतको अग्रता

गुल्मीन्युजगुल्मी, बैशाख ३१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दका उम्मेदवार युबराज के.सीले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् । गठबन्दनका साझा उम्मेदवार मओबादी

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D