gulminews logo
शुक्रबार, २०८० चैत्र १६

चन्द्रकोटमा गठबन्धनका उम्मेदवार माओवादीका के.सीले बढाए मतान्तर, १६ सय बढी मतको अग्रता

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दका उम्मेदवार युबराज के.सीले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् । गठबन्दनका साझा उम्मेदवार मओबादी एकीकृतका के.सीले १ हजार ६ सय ४३ मत को अग्रता लिएका छन् ।

पछील्लो अप्डेट अनुसार ३ हजार ९ सय ७९ मत गनिसक्दा के.सीले २ हजार ७ सय २३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले १ हजार ८० मत प्राप्त गरेका छन् ।

उता उपप्रमुखमा गठबन्धनकै बिष्णु प्रसाद भण्डारीले अग्रता लिएका छन् । भण्डारीले २ हजार २ सय ३७ मत ल्याएका छन् । भण्डारीका निकटतम प्रतिद्वन्दी एमालेकी राधिका अर्यालले १ हजार ३ सय ९१ मतका साथ भण्डारीलाई पछ्याईरहेकी छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D