Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
निर्वाचन अप्डेट - Gulminews

निर्वाचन अप्डेट

मुसिकोट न.पा.मा प्रमुख र उपप्रमुख दुबै एमालेलाई

गुल्मी, जेठ ३ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुबै पद जितेको छ । नगरपालिका प्रमुखमा नेकपा एमालेका जीवलाल खरेल जीवन

गुल्मीको कालिगण्डकी अध्यक्षमा कांग्रेसका थापा पुन: निर्वाचित, उपाध्यक्षमा एमालेकी दर्लामी

गुल्मी, जेठ ०३ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वेदबहादुर थापा र उपाध्यक्षमा नेकपा (एमाले)की मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । अध्यक्षमा कांग्रेसका

गुल्मीको मालिकाको अध्यक्षमा माओवादीका अर्याल र उपाध्यक्षमा कांग्रेसका अर्याल बिजयी

गुल्मी, जेठ २ । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित सबै पदहरुमा गठबन्दनना उम्मेदवारहरुले जितेको छन् । गाँउपालिका अध्यक्षमा गठबन्दका साझा उम्मेदवार नेकपा

धुर्कोटको अध्यक्षमा माओवादीका पोखरेल र उपाध्यक्षमा एमालेकी गिरी निर्वाचित

गुल्मी, २ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएका छन् । माओवादीका पोखरेलले

इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मी, जेठ ०२ । गुल्मीको इश्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बिजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का ५ हजार ५८९ मत

छत्रकोट गाउँपालिका गुल्मीमा नेकपा एमाले बिजयी, हेर्नुस् सबै वडाको नतिजा

गुल्मी, जेठ २ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । गाँउपालिका अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डेयले ६ हजार

सत्यवती गाउँपालिकामा कांग्रेसका पारीश्वर ढकाललाई हराउँदै एमालेका पाण्डे बिजयी

गुल्मी, जेठ २ । गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ६ सय ५६ मतको अन्तरले गठबन्धनका तर्फबाट कांग्रेसका पारिश्वर ढकाललाई पराजित गरेका छन् ।

मदाने अध्यक्षमा गठबन्धनका कुँवर र उपाध्यक्षमा एमालेकी खड्क, मदानेमा कुन वडामा कस्ले जिते ? हेर्नुस्

विवश विष्टगुल्मी, जेठ ०२ । मदाने गाउँपालिकाको प्रमुखमा गठबन्धनले जितेको छ । गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका महेन्द्र बहादुर कुँवर विजयी भएका हुन । पालिकाका

मदानेमा १० मतान्तरले पालिका अध्यक्षमा विजयी

हुमाकान्त पोखरेलतम्घास, ०२ जेठ । गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली काँग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित हुनुभएको छ । सोमबार दिउँसो आएको मतपरिणामअनुसार

गुल्मीको चन्द्रकोटमा गठबन्दनका युवराज केसी विजयी

गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा अध्यक्ष पदमा गठबन्दनका उम्मेदवार माओवादी केन्द्रका युबराज के.सीले जित हासिल गरेका छन् । के.सीले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D