gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीको मालिकाको अध्यक्षमा माओवादीका अर्याल र उपाध्यक्षमा कांग्रेसका अर्याल बिजयी

गुल्मी, जेठ २ । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित सबै पदहरुमा गठबन्दनना उम्मेदवारहरुले जितेको छन् ।

गाँउपालिका अध्यक्षमा गठबन्दका साझा उम्मेदवार नेकपा माओवादीका केन्द्रका देबिराम अर्यालले ६ हजार १७६ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रित बहादुर थापाले ४ हजार ६१७ मत प्राप्त गरेका थिए । अर्यालले थापाले भन्दा १ हजार ५५९ मत बढी प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् ।

त्यस्तै गाँउपालिका उपाध्यक्षमा गठबन्दनकै उम्मेदवार नेपाली कांग्रेसका उपेन्द्र अर्यालले ६ हजार ३३४ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रनमाया पुनले ४ हजार ६९२ मत प्राप्त गरेकी छन् । अर्यालले पुनले भन्दा १ हजार ६४२ मत धैेरै प्राप्त गरेका थिए ।

कुन वडामा कस्ले जिते?

वडा नं १ नेटा: कांग्रेसका दिपक श्रीस
वडा नं २ दर्लिङ: कांग्रेसका बिनोद श्रीस
वडा नं ३ ह्वाङ्दी: माओवादी केन्द्रका ज्ञान कुमार बुढा मगर
वडा नं ४ अर्खबाङ: कांग्रेसका नारायण प्रसाद अर्याल
वडा नं ५ छापहिले: कांग्रेसका रेखा कुमार जिसी
वडा नं ६ अर्जै: कांग्रेसका दिपक भण्डारी
वडा नं ७ घमिर: कांग्रेसका हिरा बहादुर कार्की
वडा नं ८ मर्भुङ: कांग्रेसका सुर्य बहादुर घर्ती छेत्री

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D