gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मदानेमा १० मतान्तरले पालिका अध्यक्षमा विजयी

हुमाकान्त पोखरेल
तम्घास, ०२ जेठ । गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली काँग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित हुनुभएको छ । सोमबार दिउँसो आएको मतपरिणामअनुसार कुँवरले चार हजार ७०७ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका प्रेम केसीले चार हजार ६९७ मत ल्याउनुभएको छ ।

महेन्द्र कुँवर

उपाध्यक्षमा भने एमालेकी सरिता खड्काले जित हाँसिल गर्नुभएको छ । खड्काले चार हजार ५६५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी गठबन्धनबाटै माओवादी केन्द्रका वेगम चन्दले चार हजार २११ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाका सातवटा वडामध्ये १, ३, ४, ६ र ७ वडामा काँग्रेस एवम् वडा नम्बर २ र ७ वडामा एमालेले वडाध्यक्ष जितेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D