gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीको कालिगण्डकी अध्यक्षमा कांग्रेसका थापा पुन: निर्वाचित, उपाध्यक्षमा एमालेकी दर्लामी

गुल्मी, जेठ ०३ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वेदबहादुर थापा र उपाध्यक्षमा नेकपा (एमाले)की मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् ।

अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८ सय १० मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी दर्लामीले ४ हजार ४ सय ८४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्षपदमा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामजी ढकालले ४ हजार ६ सय ७७ मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३ सय ८४ मत पाएकी थिइन् ।

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ३ एमाले ३ वटा कांग्रेस र एउटा वडामा राष्ट्रिय जनमोर्चाले जितेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D