gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मी, जेठ ०२ । गुल्मीको इश्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बिजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का ५ हजार ५८९ मत ल्याउँदै बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिरा बहादुर अर्यालले ५ हजार ४६४ मत ल्याए ।

उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी पार्वती कुँवरले ५ हजार ९०९ मत ल्याएर उपाध्यक्षमा बिजयी भएको निर्वाचन अधिकृत लेखनाथ ज्ञवालीले बताए । उपाध्यक्षमा एमालेकै बिमला खत्रीले ५ हजार १२१ मत पाएकी छन् । गाउँपालिकामा रहेका ६ वटा वडाहरु मध्ये ४ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा एमालेले जितेको छ ।

इश्मा नेकपा एमाले पार्टी सचीव तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज बिष्टको जन्मथलो हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D