gulminews logo
बुधबार, २०८१ बैशाख १२

सत्यवती गाउँपालिकामा कांग्रेसका पारीश्वर ढकाललाई हराउँदै एमालेका पाण्डे बिजयी

गुल्मी, जेठ २ । गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ६ सय ५६ मतको अन्तरले गठबन्धनका तर्फबाट कांग्रेसका पारिश्वर ढकाललाई पराजित गरेका छन् । पाण्डेको ६ हजार २ सय ६७ र ढकालको ५ हजार ६ सय ११ मत रहेको छ ।

त्यस्तै उपप्रमुखमा एमालेकी निरमाया तरामुले गठबन्धनको तर्फबाट संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाकी तेजकुमारी थापालाई ६ सय ६३ को मतान्तरले पराजित गरेकी छन् ।तरामुको ६ हजार २ सय २४ र थापाको ५ हजार ५ सय ६१ मत रहेको छ ।

वडा नं १ मा एमालेका अर्जुन कनौजेद्वारा कांग्रेसका झविलाल पाण्डेला पराजित
वडा नं २ मा एमालेका खड्गविर थापाद्वारा जनमोर्चाका रोम बहादुर कुँवर पराजित
वडा नं ३ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जीत बहादुर तरामुद्वारा एमालेका लोक बहादुर राना पराजित
वडा नं ४ मा एमालेका पिताम्बर ज्ञवालीद्वारा कांग्रेसका श्रीप्रसाद बुढाथोकी पराजित
वडा नं ५ मा कांग्रेसका बाबुराम ज्ञवालीलद्वारा एमालेका नारायण न्यौपाने पराजित
वडा नं ६ मा कांग्रेसका विष्णु प्रसाद भण्डारीद्वारा एमालेका महेन्द्र भण्डारी पराजित
वडा नं ७ मा एमालेका लोक बहादुर बुढाथोकीद्वारा काँग्रेसका भिमबहादुर क्षेत्री पराजित
वडा नं ८ मा एमालेका होम बहादुर रानाद्वारा कांग्रेसका विष्णु प्रसाद राना पराजित

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D