gulminews logo
मंगलवार, २०८१ बैशाख १८

शैक्षिक क्रान्तिको आबश्यकता: सांसद बराल

प्रेम सुनार
गुल्मी, पुस १९ । नेकपा माओवादी केन्दका पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नम्बर १९१९ का नवनिर्वाचित सासंद सुदर्शन बरालले नेपालमा शैक्षिक क्रान्ति आवश्यक रहेको बताए । एमालेनिकट विद्यार्थीहरूको संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थीहरूको संगठन अनेरास्ववियुको संयुक्त आयोजनामा क्यनम्पसमा प्रथम विद्यार्थीहरूलाई स्वागत कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै यस्तो बताए ।

उनले क्याम्सलाइ आङ्गिक गराउने, विद्यार्थीहरूको पठनपाठनका लागि सबैखाले सहयोग गर्ने र विद्यार्थीकै पक्षमा काम गर्ने प्रतिबद्दता जनाएका छन् ।
एमाले माओवादी विच छिट्टै पार्टी एकता हुने र देश तिब्र गतिमा विकास हुने सासंद बरालको भनाई । त्यस्तै विशेष अतिथि एमाले गुल्मीका जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज हिरा एसिले क्याम्स आङ्गिक हुने बताए ।

क्याम्स प्रमुख हरी खत्रीले क्याम्पसले सधै विद्यार्थीकै पक्षमा काम गरिरहेको र आगामि दिनमा विद्यार्थीहरूसँगै परामर्श गरेर अघि बढ्ने बताए ।
स्वागत कार्यक्रममा एमाले युवा नेता गणेश श्रीपाली, क्याम्सस सञ्चालक समितिका कोषाध्यक्ष धर्म विश्वकर्मा, अशोक थापा, ओम कार्की, विद्यार्थी नेताहरु क्रमशः यदु ज्ञवाली, राजेन्द्र विक्रम कुवर, घनश्याम खरेल, श्रीराम महत, श्रीङ्गेश्वर स्ववियु सभापति किसन पाण्डे, स्ववियुका सबै पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D