gulminews logo
बुधबार, २०८१ बैशाख २६

राष्ट्रिय जनमोर्चाका ग्राम समिती अध्यक्षले पार्टी छोडे

कमल पौडेल
बडिगाड, १९ बैशाख । राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका वडा नं. ११ रिघाका ग्राम समिति अध्यक्ष वल बहादुर पुनले पार्टि परित्याग गरेका छन्। सोमवार एक अपिल जारी गर्दै पुनले पार्टिको साधारण सदस्य समेत नरहने निर्णय गरेको जनाएका छन् ।

आफु लामो समय देखि कम्युनिष्ट आन्दोलनमा रहेको, २०४४ साल देखि राजमो निकट विभिन्न संगठन र विगत १५ वर्ष देखि रिघा ग्राम समितिको अध्यक्ष रहेको तर पार्टी जनअपेक्षा विपरित कार्यमा संलग्न भएको भन्दै पार्टिबाट अलग भएको घोषणा गरेका हुन् ।

अपिलमा पुनले राजमोमा नरहेपनि शोषित पिडित जनताको हक अधिकार सुनिश्चितताको लागि लागि रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D