gulminews logo
मंगलवार, २०८१ बैशाख १८

फेसबुकको नयाँ नाम “मेटा”: फेसबुकले किन आफ्नो कम्पनीको नाम परिवर्तन गर्‍यो ? यस्तो छ कारण

एजेन्सी, अक्टोबर २८ । फेसबुकले आफ्नी कम्पनीको नाम परिवर्तन गरेर नयाँ नाम “मेटा” राख्ने भएको छ ।

फेसबुकका सिईओ मार्क जुकरबर्गले बिहीवार लाइभ स्ट्रिम गरिएको भर्चुअल सम्मेलनमा बोल्दै मेटाभर्स निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको बताए । फेसबुक नाम कम्पनीले गर्ने गरेका सबै कामको प्रतिनिधित्व गरेन। कम्पनीको नाम एउटा प्रडक्टमा मात्र जोडियो । त्यही भएर फेसबुकले कम्पनीको नाम समेत यसैसित मिल्ने गरी मेटा राखेको छ।

फेसबुकको एपहरु र ब्रान्ड भने परिवर्तन नहुने बताईएको छ । फेसबुक कम्पनीको स्वामित्वमा रहेका फेसबुक, मेसेन्जर, ह्वाटसएप, इन्स्टाग्राम लगायतका लोकप्रिय सामाजिक सञ्जालहरुको नाम परिवर्तन नहुने तर कम्पनीको नामा मात्र फेसबुकबाट मेटा हुनेछ ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D