Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जापानमा रहेका अधिकरीले पठाए मुसिकोटकी माया बिकलाई दसैं खर्च - Gulminews

जापानमा रहेका अधिकरीले पठाए मुसिकोटकी माया बिकलाई दसैं खर्च

सुरज भट्टराई
गुल्मी, असौज २७ । हिन्दुहरूको महानचाड बिजयादशमी तथा शुभदिपावली हाम्रो घर आगनमा भित्रीएको छ । यो चाडवाडमा गरिबको घरमा पनि चुलो बलोस भन्ने हेतुले गुल्मी मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रेगौडा अमलाबोट घर भई हाल जापानलाई कर्मथलो बनाउनुभएका महेन्द्र कुमार अधिकारीले दशैखर्च स्वरूप अमलाबोटकै माया बिकलाई दश हजार रुपैँया सहयोग गरेका छन् । आइतबार पत्रकार सुरज भट्टराई बिककै घरमा पुगेर पठाएको रकम हस्तान्तरण गरेका हुन् ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ अमलाबोट स्थाई घर भएका अधिकारी बिभिन्न समाजमा काममा अग्रसर हुने गर्दछन् । जापानमा आफ्नै ब्यवसाय सन्चालन गरेका अधिकारि त्यहाँ पनि बिभिन्न सामाजिक कृयाकलाप तथा संघ्सँस्थाहरुमा सक्रिय छन् । उनि एनआरएनए जापानका सल्लाहकार हुन् भने आँपचौर सेवा समिती जापानका निबर्तमान अध्यक्ष र गुल्मेली समाज जापानको निवर्तमान महासचिव पनि हुन् ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D