Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मलेसियाबाट फर्केर गाउँमै एलईडी बल्व र चप्पल उत्पादन सुरु - Gulminews

मलेसियाबाट फर्केर गाउँमै एलईडी बल्व र चप्पल उत्पादन सुरु

कमल पौडेल
खर्वाङ, ०२ पौष । बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा एलइडि बल्व तथा चप्पल उद्योग सरु भएको छ । गल्कोट नगरपालिका ११ रिघाका तुल बहादुर राना र बडिगाड गाउँपालिका वडा नं. ४ का विर बहादुर थापाले संयुक्त रुपमा खर्वाङमा एलइडि बल्व उत्पादन गर्ने र हवाई चप्पल निर्माण गर्ने कार्य सुरु गर्नुभएको हो ।

७ वर्ष वढि मलेसिया वसेका विर बहादुर र ५ वर्ष भन्दा वढि मलेसिया वसेका तुल बहादुरले देशमै केहि गर्ने भन्दै सो उद्योग सुरु गरेको उहाँहरुको भनाई छ। ७ लाख भन्दा वढिको लगानी गरि बल्व तथा चप्पल उत्पादन गर्न थालिएको उनिहरुले तुल बहादुर रानाले जानकारी दिनुभएको छ। बल्व तथा चप्पलको उत्पादन संगै होलसेल विक्रि सुरु गरेको र होलसेलमै बल्व मर्मत समेत गरिने विरवहादुर थापाले बताउनु भयो।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D