gulminews logo
बिहीबार, २०८१ बैशाख ६

सञ्चारकर्मी हुकुम थापाको ‘ज्यान जाला’ बजारमा

अनिल खत्री
२४ बैशाख, गुल्मी । नव प्रतिभा सञ्चारकर्मी हुकुम थापाको नयाँ लोक दोहोरी गीत सार्बजनिक भएको छ । गुल्मीका रेडियो टिभीहरुमा कार्यक्रम सन्चालन गर्ने हुकुम थापाको पहिलो लोक दोहोरी गीत ‘ज्यान जाला’सार्बजनिक भएको हो ।

मायाँ प्रेममा आधारित गीतमा नेत्र अर्यालको लय शब्द रहेको छ । सञ्चारकर्मी हुकुम थापा र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीतको महेन्द्र भण्डारीको सङ्गीत संयोजन रहेको छ ।

प्रेमी–प्रेमिकाको एक अर्काप्रतिको समर्पण भाव प्रस्तुत गरिएको गीतको भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले, छायाङ्कन सुरेश श्रेष्ठले र सम्पादन प्रकाश धमलाले गरेका छन् । लोमश शर्मा, आयुष्मा कार्की र अर्जुन कुँवरको अभिनय रहेको यो भिडियो नयाँ पाइला डट कमले युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पहिलो गीत रहेकाले मायाँ गरिदिन गायक हुकुमले अनुरोध गरे । उनले गीतले धेरै दर्शक श्रोताको मन जित्ने बताए गीतको पुरा भिडियो हेर्नुहोस् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D