प्रेम सुनार
गाउँको कुना कन्दरा संसारभर रहेका नेपाली दाजु भाईले मन पराई दिनु भएको रेडियो कार्यक्रम ओझेलका खवर सुनेर धेरैले आफ्नो प्रतिकृया दिन खोज्नु भएको छ । आफ्ना पनि जिवनका भोगाई, उतराचढाव अनि भित्रि पिडा वेदना व्यक्त गरेर मन हलुङ्गो पार्न खोज्नु भएको छ ।
त्यस्तै अन्याय अत्यचारले उकुस मुकुस भएर न्याय पाईन्थ्यो कि भनेर विष्फोट गर्न पनि चाहनु भएको छ । जसलाई हामी साप्ताहिक कार्यक्रम, त्यसमा पनि निर्धारित समय भित्र समेट्न असमर्थ छौं । यसर्थ यसहप्तादेखि कुनै पनि वेला प्रशारण हुने गरी–‘ ओझेलका खवरमा तपाईका कुरा’ स्तम्भ सञ्चालन गरी समेट्ने जमर्को गर्दैछौं ।
तपाई आफु जहाँ हुनुहुन्छ त्यही भिडियो गरेर पनि आफ्ना कुरा राख्न सक्नु हुनेछ । ईमो, भाईभर र फोन मार्फत पनि रेकर्ड गराउन सक्नु हुनेछ । सम्पर्कका लागि मोवाईल नम्वर ९८५७०६१५३० छाड्दै आजलाई कुवेतबाट एक नेपाली चेलीका आफ्ना कुरा–‘ म विदेश श्रीमानले दोश्रो तेश्रो श्रीमान ल्याएर आउनु परेको हो ।’
बाँकी सुनौ उनैबाट: