शान्ती श्री परियारको तीज गीत “कम्मरै ढल्कायो” सार्बजनिक (भिडियो सहित)

गुल्मीन्युज
काठमाडौं, साउन २४ । पछिलो समय अत्यन्तै चर्चामा पुग्न सफल लोक दोहोरि गायीका शान्ति श्री परियारका धेरै गीतहरु बजारमा सार्बजनिक हुने क्रम बढेको छ । बोल माया, गलबन्दी लगायत थुप्रै गीत करोड क्लबमा पुग्न सफल भएका छन । हरितालिका तीज संगै विभिन्न तीज गीत आउने क्रम संगै भर्खरै मात्रै तीज गीत ” कम्मरै ढल्कायो ” सार्बजनिक भएको छ ।

अविरल फिल्म्सको बजार ब्यबस्थापनमा मनु सुनारको प्रस्तुतिमा मनु सुनार , शान्ति श्री परियार, रबिन सुनार को आवाज रहेको छ भने बिशाल परियारको शब्द र रुरु सागर सेन्चुरीको लय रहेको छ । अविरल फिल्म्सले बजार ब्यबस्थापन तथा दृश्य निर्माण गरेको भिडियोलाइ बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् बिकाश , रेजिना, शंकर, रंजिना को अभिनय रहेको भिडियोमा सगुन शर्माको हेयर तथा मेकअप् रहेको छ ।

बिनोद बजुरलिको एरेन्ज रहेको गीत मालाश्री स्टुडियोमा रेकर्डिङ्ग गरिएको छ ।

हेरौ तीज गीत ” कम्मरै ढल्कायो ”

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D