gulminews logo
शुक्रबार, २०८० चैत्र १६

शर्मिला गुरुङको नयाँ गीत “परदेशीको स्वास्नी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, कार्तिक ०२ । अविरल फिल्म्सको बजार व्यवस्थापन तथा दृश्य निर्माणमा दया गुरुको “परदेशीको स्वास्नी” सार्बजनिक भएको छ । फरक बिषय बस्तु बोकेको गीतमा हेमराज नेपालीको लय शब्द रहेको छ भने शर्मिला गुरुङ र हेमराज नेपालीको स्वर रहेको छ ।

बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन/छायांकन तथा सम्पादन गरेका छन् । भिडियोमा हाम्रै समाजमा देखिएको बास्तबिक घटनालाइ चित्रण गरिएको छ भने बिदेशी भूमिमा रगत पसिना बगाएर काम गर्ने श्रीमानको श्रीमती यता अर्कैसंग पल्किए पछि निम्तिने दुर्घटनालाई दर्दनाक रुपमा प्रस्तुत गरिएको छ ।

दया गुरु, बिना राना, किशु गुरुङ, अर्जुन, कृष्ण लगाएतका कलाकारको अभिनय रहेको भिडियोमा सगुन शर्मा र सिमा भुसालले सृंगार गरेको छन् ।
गीत अविरल फिल्म्सको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D