लोक गीतमा बिमराज क्षेत्रीको ‘शुक्रवार साँझ’ हेर्नुहोस्

अनिल खत्री
२० असार, गुल्मी । लोक तथा दोहोरी गायक बिमराज क्षेत्री आफ्नी प्रेमीकालाई शनिवार भेट्नी भएका छन् । हप्तामा ६ दिन व्यस्त हुँदा १ दिन आफ्नी मायाुलाई समय दिने गरि ‘शुक्रवार साँझ’ साथिभाइलाई र शनिवार प्रेमीकालाई भेट्नी बोलको गीत सार्बजनिक गरेका छन् ।

गायक क्षेत्रीको हालै शुक्रवार साँझ सार्बजनिक गरेका छन् । गीतमा शुक्रवार साँझ साथिभाइलाई र शनिवार प्रेमीकालाई भेट्नी कथा बस्तुमा गीत सार्बजनिक गरेका हुन् ।

हप्तामा धेरै समय अरु काममा व्यस्त बनेको कथा बस्तुमा शुक्रवार साथीभाई र शनिवार आफ्नै मायालुलाई समय दिने कथा बस्तुमा तयार गरिएको गीत सार्बजनिक गरिएको गायक क्षेत्रीले बताए । माया प्रेमको कथा बस्तुमा तयार गरिएको गीतमा हप्तामा शनिवार पनि २ वटा भए हुन्थ्यो शनिवार भन्ने कथा बस्तु गीतमा समाबेश गरिएको छ ।

लोक गीतमा फरक खालको संगीतमा तयार गरिएको गीतमा प्रेमी प्रमीका बिचको कथा बस्तु गीतमा पाउन सकिने गायक क्षेत्रीको भनाई छ । भेट्न शनिवार छुट्टाइएको र शनिवार पनिहप्तामा २ वटा भए धेरै पटक भेट्न पाइन्थ्यो भन्ने जस्ता भावहरु गीतहरुका रहेका छन् ।

गायक क्षेत्रीको हालै सार्बजनिक गीत फरक खालको संगीतमा सार्बजनिक गीत हो । पछिल्लो समय यता युवा पिडीहरुलाई केन्द्रीत गरेर उनले गीत सार्बजनिक गरेको बताए ।

गीतकार प्रल्हाद सुवेदीको लय शब्द रहेको गीतमा गायक बिमलराज क्षेत्री र गायिका रितु थापाको स्वर रहेको छ । गीतको भिडियोमा रन्जीत क्षेत्रीको निर्देशन, आरुसी मगर र सन्दीप थापाको अभिनय रहेको छ । गीतलाई गायक बिमलराज क्षेत्रको आफ्नै युट्युव च्यानलबाट सार्बजनिक गरेका छन् ।

गीतको पुरा भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=AQl-4armK_E

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D