gulminews logo
शुक्रबार, २०८१ बैशाख २८

रेसुङ्गा वनमा लागेको आगो नियन्त्रणमा आउन सकेन

प्रेम सुनार
गुल्मी, फागुन–३० । गुल्मीको सदरमुकाम तम्घास निजिकै रहेको रेसुङ्गा वन क्षेत्रमा लागेको आगो अहिले विहान सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । हिजो साँझापख सयौ रोपनी क्षेत्रफल रहेको रेसुङ्गा बन क्षेत्रको गौशलाबाट सल्कीएको आगो नियन्त्रणका लागि रातैभर नेपाली सेना बिरभद्रजंग गुल्म धागीथुम ब्यारेक, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी , जिल्ला प्रहरी कार्यालयको टोली र सदरमुकाम तम्घासका वासीन्दा खटिदा पनि नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

अहिले विहान थप सुरुक्षा निकाय र स्थानियवासी त्यहाँको आगो नियन्णका लागि जान लागिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । विरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमतबहादुर कार्कीले राती अबेर सम्म जोखिममा पर्ने स्थानमा नियन्त्रण गरी सेना र अन्य सुरक्षा निकायको टोली फर्किएको र अहिले विहान थप ब्यवस् िरेसुङ्गा बन क्षेत्र ऐतिहाँसिक धार्मिक क्षेत्र हो । जहाँ अरवौ मुल्य बरावरको धार्मिक भौतिक ुसंरचना रहेको छ । आगो नियन्त्रणमा ल्याउन नसकिए बन क्षेत्र नजिकका पराल्मी , वलिथुम, गौडाकोट, दुविचौर , तम्घास र अर्खले सम्मका घर वस्तीहरु जोखिममा पर्दछन् ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D