gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

रुपाकोट सामुदायिक स्वास्थ्य केन्द्रलाई भण्डारीद्वारा स्वास्थ्य सामग्री प्रदान

गुल्मी असार १८, रुपाकोट स्थायी घरभई हाल होटल कालिका, बागबजार, काठमाडौंमा व्यबसाय गर्दै आएका समाजसेवी लक्ष्मण भन्डारीले रुपाकोट सामुदायिक स्वास्थ्य केन्द्र, चन्द्रकोट- ७, सोतालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

No description available.

चन्द्रकोट गाउँपालिका वडा ७ का वडाध्यक्ष लक्ष्मी प्रसाद भन्डारीको उपस्थितिमा होटल व्यबसायी तथा समाजसेवी लक्ष्मण भन्डारीकी आमा नन्दकला भण्डारी मार्फत रुपाकोट सामुदायिक स्वास्थ्य केन्द्रलाई पिपिइ ३ थान, स्यानिटाइजर , N95 मास्क, सर्जिकल मास्क र थर्मल गन १ थान प्रदान गरेका थिए।

No description available.

उक्त्त कार्यक्रममा वडाध्यक्ष भन्डारीले होटल व्यबसायी तथा समाजसेवी लक्ष्मण भन्डारीलाई धन्यवाद ज्ञापन गर्दै कोभिड १९ को महामारीमा यो उदाहरणीय कार्यले ठूलो सहयोग पुर्‍याउने बिश्वास ब्यक्त गरेका छन्।

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D