२०७७ असार १८, २१:३०

रुपाकोट सामुदायिक स्वास्थ्य केन्द्रलाई भण्डारीद्वारा स्वास्थ्य सामग्री प्रदान

गुल्मी असार १८, रुपाकोट स्थायी घरभई हाल होटल कालिका, बागबजार, काठमाडौंमा व्यबसाय गर्दै आएका समाजसेवी लक्ष्मण भन्डारीले रुपाकोट सामुदायिक स्वास्थ्य केन्द्र, चन्द्रकोट- ७, सोतालाई स्वास्थ्य

धुर्कोट रजस्थल जीरो होम डेलिभरी र खरका छानामुक्त वडा घोषणा

हुमाकान्त पोखरेलगुल्मी, १८ असार । धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थललाई जीरो होम डेलिभरी अर्थात घरमा शून्य प्रसुती र खरका छानामुक्त वडा घोषणा गरिएको छ

गुल्मीमा पनि देखियो सलह कीरा, थाल ठटाउदै खेतवारिमा किसान

अनिल खत्री१८ असार, गुल्मी । गुल्मीमा पनि सलह कीरा देखिएको छ । जिल्लाका बिभिन्न स्थान हुदै अनेत्र जानेक्रममा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र गुल्मीले

तम्घासका पहिरोपीडित भन्छन ‘बस्तीबारे भौगर्भिक अध्ययन गर्नुप¥यो’

हुमाकान्त पोखरेलगुल्मी, असार १८ । बर्षायाम सुरु भएसँगै जिल्लाका विभिन्न ठाउँमा पहिरो गएको छ । कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय

चन्द्रकोटमा क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिमा कोरोना

हुमाकान्त पोखरेलगुल्मी, १८ असार । क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङस्थित ५२ बर्षिया

गुल्मीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री१८ असार, गुल्मी । गुल्मीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको धुर्कोट गाउँपालिकामा ४ जना,