gulminews logo
मंगलवार, २०८१ बैशाख ११

मेलान गुल्मीको अध्यक्षमा भण्डारी

तिलाचन पाण्डे
गुल्मी, २५ कात्तिक । मेडिकल ल्याब्रोटरी एसोसीएसन अफ नेपाल (मेलान) गुल्मीको अध्यक्षमा केपी भण्डारी चयन हुनुभएको छ । सदरमुकाम तम्घासमा सम्पन्न पहिलो अधिबेशनले भण्डारीलाई सर्बसम्मत रुपमा तीन बर्षका लागि चयन गरेको हो ।

यसै गरि उपाध्यक्षमा थानिश्वर मरासिनी, सचिबमा नवराज मरासीनि, सहसचिबमा सिता श्रेष्ठ, कोषाध्यक्षमा यम व. ज्ञवाली चयन हुनुभएको हो । यसैगरी सदस्यहरुमा प्रकाश रिजाल, पशुपति केशी, सिता श्रेष्ठ, महमत अतिउल्लाहा, हिरा पोखरेल र कमला सुबेदी रहनुभएको छ ।

नबनिर्वाचित अध्यक्ष भण्डारीले पदभार ग्रहण गर्दै आगामी तीन बर्ष भित्रमा आफु संस्थागत बिकासमा लागि पर्ने र यसमा सबैको साथ रहनेमा बिश्वस्त रहेको बताउनुभएको छ । आफु संस्थागत बिकासका लागि हरबखत तयार रहने र ल्याब सम्बन्धि समस्याहरुलाई समाधान गरि ब्यबस्थित र सबै ल्याबहरुलाई दर्ता प्रक्रियामा अबिलम्ब लगिने दाबी गर्नुभयो ।
जिल्लामा एक दर्जनभन्दा माथि ल्याबहरु संचालनमा रहेको स्रोतले जनाएको छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D