gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मालिका गाउँपालिका ह्वाङदीमा क्षयरोग खकार परिक्षण

मनोज कार्की
पौष २५, गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा न ३ ह्वाङदीकाे स्वास्थ्य चौकीमा एक दिने क्षयरोगको खकार जाँच शिविर सम्पन्न भएको छ । वडामा रहेका खोकी लागेका नागरिकलाई केन्द्रित गरि क्षयरोगको लाग्न सक्ने सम्भावना भएका खोकीका बिरामीको खकार परिक्षण गरिएको मालिका गाउँपालिकाले जानाकारी दिएको छ ।

शुक्रबार ह्वाङदीमा संचालन गरिएको एक दिने शिविरमा वडाबाट जसमा ४० जना पुरुष र ३४ जना महिला गरी ७४ जनाले खकार परिक्षण गराएको मालिका गाउँपालिका स्वास्थ्य संयोजक वसन्त राज भुसालले जानकारी दिए । मंसिर ३० गते छापहिले स्वास्थ्य चौकिमा सन्चाल गरिएको शिविरमा १ सय ५ जनाले खकार परिक्षण गराएको स्वास्थ्य संयोजक भुसालले बताए ।

गाउँकै स्वास्थ्य चौकिमा आई खकार परिक्षण गर्ने अवसर दिएको भन्दै खकार परिक्षण गर्न आएका नागरिकले खुशी ब्याक्त गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D