gulminews logo
बुधबार, २०८१ बैशाख १२

मलेसियाबाट फर्केर गाउँमै एलईडी बल्व र चप्पल उत्पादन सुरु

कमल पौडेल
खर्वाङ, ०२ पौष । बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा एलइडि बल्व तथा चप्पल उद्योग सरु भएको छ । गल्कोट नगरपालिका ११ रिघाका तुल बहादुर राना र बडिगाड गाउँपालिका वडा नं. ४ का विर बहादुर थापाले संयुक्त रुपमा खर्वाङमा एलइडि बल्व उत्पादन गर्ने र हवाई चप्पल निर्माण गर्ने कार्य सुरु गर्नुभएको हो ।

७ वर्ष वढि मलेसिया वसेका विर बहादुर र ५ वर्ष भन्दा वढि मलेसिया वसेका तुल बहादुरले देशमै केहि गर्ने भन्दै सो उद्योग सुरु गरेको उहाँहरुको भनाई छ। ७ लाख भन्दा वढिको लगानी गरि बल्व तथा चप्पल उत्पादन गर्न थालिएको उनिहरुले तुल बहादुर रानाले जानकारी दिनुभएको छ। बल्व तथा चप्पलको उत्पादन संगै होलसेल विक्रि सुरु गरेको र होलसेलमै बल्व मर्मत समेत गरिने विरवहादुर थापाले बताउनु भयो।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D