gulminews logo
शनिबार, २०८१ बैशाख ८

मदाने गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

विवश विष्ट
गुल्मी, जेठ ०८ । जिल्लाको मदाने गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण गरिएको छ । नव निर्वाचित जनप्रतिनिधिहरुलाई मदाने गाउँपालिका नवनिर्वाचित अध्यक्ष महेन्द्र बहादुर कुँवरले शपथ प्रदान गरेका छन ।

शनिवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गरि नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका हुन । सभामा नवनिर्वाचित अध्यक्ष महेन्द्र कुँवरको अध्यक्षता तथा निवर्तमान अध्यक्ष दानबहादुर केसीको प्रमुख अातिथ्यमा भएको थियो ।

कार्यक्रममा नेका महाधिवेशन प्रतिनिधि काशिबहादुर बोहोरा, मदाने ५ का नवनिर्वाचित वडा अध्यक्ष हिमाल खड्का, मदाने ७ का नवनिर्वाचित सन्तोष केसी, उपाध्यक्ष सरिता खड्का, प्रदेश योजना आयोगका सदस्य दामोदर भुषाल, निवर्तमान अध्यक्ष दानबहादुर केसी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

यो पनि पढ्नुस्

एमालेबाट निर्वाचित प्रतिनिधिद्धारा कार्यपालिका बैठक बहिष्कार

हुमाकान्त पोखरेलगुल्मी, ०८ साउन । रुरुक्षेत्र गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका

इस्माको नीति तथा कार्यक्रम, डिजिटल इस्मा, एकल पुरुषलाई भत्ता, चक्रपथ कालोपत्रेदेखि गुरुकुल शिक्षासम्म

टोपलाल अर्यालगुल्मी, ९ गते । इस्मा गाउँपालिका गुल्मीले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D