भिडियो: गुल्मी पुगेकी ज्योती मगरले स्टेजबाटै भ्यालेण्टाईन डेमा होटेल छिरेका जोडीको “किस्सा” सुनाए पछी……..

गुल्मी, चैत ३० । गुल्मीमा चैत्र २० देखि सुरु भएको प्रथम गुल्मी साँस्कृतिक तथा पर्यटन महोत्सब २०७५ मा शुक्रबार पालो परेको थियो चर्चित गायिका ज्योति मगरको ।

पछिल्लो समय गित भन्दा पनि महोत्सब, मेलामा बढी देखिने उनी आज गुल्मीमा धमाका मच्चाउन आएकी थिईन । उनको प्रस्तुति प्राय युवा जोशहरुले हेर्न रुचाउने र साथ दिने गर्दछन, जुन साथ आज उनले गुल्मीमा पनि भरपुर पाएकी छिन् ।

को हुन् ज्योति मगर ?

नेपाली कला क्षेत्रको चर्चित यो नाम विभिन्न तवरवाट बेला बेलामा चर्चामा आईरहन्छ । कहिले भल्गर प्रस्तुतीको कारण त कहिले उत्ताउलो गित संगितले ज्योतीलाई सधैँ विवादमा राखिरह्यो ।

प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् । विसं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम माया सँग र उही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी चर्चामा आइन् । उनी अझैं चर्चामा आउनुको कारण उनको ‘ढाडे बिबिरालो’ नामक गीत रहेको छ जसमा उनले एकदमै अश्लीलता झल्किने खालको अभिनय गरेको आरोप पनि लागिरहन्छ । त्यस यता पनि उनका थुप्रै अश्लीलताले भरिपूर्ण म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन् । तर सकारात्मक चर्चाभने कमान सकेका छैनन् तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेको पाईन्छ ।

हेरौँ गुल्मी महोत्सबमा ज्योति मगरको प्रस्तुती:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D