gulminews logo
शुक्रबार, २०८० चैत्र १६

भिडियोमा हेर्नुस् गुल्मी पुग्न सम्मको जोखिम मोलाई, ज्यानलाई दाउमा राखेर गरियो यस्तो यात्रा

हिन्दु नेपालीहरुको महान चार्ड दशै घर दैलोमै आइपुगेको छ । देशका विभिन्न स्थान तथा विदेशमा रहेको नेपालीहरु कतिपय घर आइसकेका छन् भने कतिपय आउने क्रममा छन् । खासगरि घटस्थापनाको दिनदेखि मानिसहरु घर फर्किने क्रम सुरु हुन्छ र यो क्रम दसैंकै दिन सम्म चलिरहन्छ । दसैं पछी पनि यात्रुहरु काममा फर्किने, आफन्तजनहरुसँग भेटघाटमा जने क्रम चलिरहन्छ ।

यस्तो अवस्थामा अन्य समयमा भन्दा सवारी साधनमा यात्रुको चापँ बढी हुन्छ । तर यतिबेला गाउँ ठाउँको बाटघाटाहरुमा जोखिम पनि उत्तिकै बढीरहन्छ । पछी ४ दिन देखी रेसुङ्गा नपा १३को भँगारीमा सुख्खा पहिरोसँगै झरेको पहाडको ढिस्कोले रिडि-तम्घास सडक अबरुद्द हुँदा दसैं मान्न घर आउने हजारौँ यात्रु अलपत्र परे ।

त्यस्तै नाजुक सडक अवस्था र यात्रुहरु चाप बढी हुँदा देशैभरका सबैजसो सडकहरुमा यात्रुहरु जोखिम पूर्ण यात्रा गर्न वाध्य छन्, केही हप्ता पहिले गुल्मीको शान्तिपुर जानेक्रममा जोखिमपूर्ण यात्रा गर्दै गर्दाको भिडियो हेरौ:

Video: Real Screen

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D