Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
भिडियोमा हेर्नुस् गुल्मी पुग्न सम्मको जोखिम मोलाई, ज्यानलाई दाउमा राखेर गरियो यस्तो यात्रा - Gulminews

भिडियोमा हेर्नुस् गुल्मी पुग्न सम्मको जोखिम मोलाई, ज्यानलाई दाउमा राखेर गरियो यस्तो यात्रा

हिन्दु नेपालीहरुको महान चार्ड दशै घर दैलोमै आइपुगेको छ । देशका विभिन्न स्थान तथा विदेशमा रहेको नेपालीहरु कतिपय घर आइसकेका छन् भने कतिपय आउने क्रममा छन् । खासगरि घटस्थापनाको दिनदेखि मानिसहरु घर फर्किने क्रम सुरु हुन्छ र यो क्रम दसैंकै दिन सम्म चलिरहन्छ । दसैं पछी पनि यात्रुहरु काममा फर्किने, आफन्तजनहरुसँग भेटघाटमा जने क्रम चलिरहन्छ ।

यस्तो अवस्थामा अन्य समयमा भन्दा सवारी साधनमा यात्रुको चापँ बढी हुन्छ । तर यतिबेला गाउँ ठाउँको बाटघाटाहरुमा जोखिम पनि उत्तिकै बढीरहन्छ । पछी ४ दिन देखी रेसुङ्गा नपा १३को भँगारीमा सुख्खा पहिरोसँगै झरेको पहाडको ढिस्कोले रिडि-तम्घास सडक अबरुद्द हुँदा दसैं मान्न घर आउने हजारौँ यात्रु अलपत्र परे ।

त्यस्तै नाजुक सडक अवस्था र यात्रुहरु चाप बढी हुँदा देशैभरका सबैजसो सडकहरुमा यात्रुहरु जोखिम पूर्ण यात्रा गर्न वाध्य छन्, केही हप्ता पहिले गुल्मीको शान्तिपुर जानेक्रममा जोखिमपूर्ण यात्रा गर्दै गर्दाको भिडियो हेरौ:

Video: Real Screen

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D