बुटवलमा जिफन्टको अध्यक्षमा सुनार

बुटवल, फागुन ११ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बुटवल उपमहानगर कमिटीको युवा भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । भेलाले लालबहादुर सुनारको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा राजु भण्डारी, सचिवमा कृष्ण भण्डारी, सहसचिवमा संगिता डिआर रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा हेमराज अधिकारी, राजन सतुङगे मगर, कृष्ण श्रेष्ठ, निशा रजाली, विनोद चौधरी जनक राउत, अजित घताने रहेका छन् ।

जिफन्ट बुटवल अध्यक्ष अध्यक्ष अमित क्षेत्रीको अध्यक्षता, जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमको प्रमुख आतिथ्यता, जिफन्ट युवा केन्द्रीय उपाध्यक्ष सन्तोष केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिफन्ट केन्द्रीय सचिव दामोदर सापकोटा, जिफन्ट प्रदेश युवा अध्यक्ष गोकण गिरी, हुमाकान्त काफ्ले, अर्जुन भण्डारी, घनश्याम गैरे, लगायतले बोलेका थिए । नयाँ कमिटीले सन्तोष केसीले सपथ ग्रहण गराएका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D