बिष्णु माझि र सन्दिप न्यौपानेको ‘लालुमै’ले अत्याधिक दर्शकहरुको मन जित्दै

काठमाण्डौं, २४ फागुन । केहि साता अघि सार्वजनिक गरिएको लालुमै’ बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको छ । बिष्णु माझि र सन्दिप न्यौपानेले गएको यो गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् ।

युटुबमा हालसम्म भन्दा बढी ४० लाख दर्शकहरु पाइसकेको भने यो गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई टिकटकमा पच्चीस हजार भन्दा धेरै ब्यातिहरुले भिडीयो बनाइसकेका छन् । सानो बजारमा छोटो समयमै गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउछन् ।

लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का फिचार्ड छन् । भिडीयोमामा राजेस घिमिरेको छायाँकन ,पुष्पा बर्माको ड्रेस , सृष्टि थापा मगर र रोसन भुसालको मेकअप र बिष्णु शर्माको सम्पादन समाबेस रहेको छ ।

भिडियाे हर्नुहाेस :

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D