gulminews logo
मंगलवार, २०८१ बैशाख ११

बिदेश छोडेर गाउँमै कालिज पालन गर्दै गुल्मीका अर्याल (भिडियो)

गुल्मी, असौज १ । गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १० निबासी हुमाकान्त अर्यालले यस क्षेत्रमै पहिलो पटक कालिज पालन ब्यबसाय सुरुवात गर्नुभएको छ । लामो समय बैदेशिक रोजगारीको लागि खर्चनु भएका अर्यालले स्वदेश फर्किएपछि ब्यबसायिक रुपमा कालिज पालन सुरु गर्नुभएको हो ।

पछिल्लो क्रममा कालिज पालन ब्यबसायको राम्रो सम्भावना रहेकाले यो ब्यबसाय सुरु गरेको उहाँले बताउनुहुन्छ । करिब ३५ लाख रुपैंयाको लागतम निर्माण भएको फर्ममा अहिले करिब ३०० वटा चल्ला रहेको र यसलाई बिस्तारै बढाउदै लैजाने योजना अर्यालले बताउनुभएको छ ।

हेरौँ यो भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D