gulminews logo
शनिबार, २०८१ बैशाख १५

बालुवामा करेला फलाउँदै गुल्मीका युवाहरु

रिडि, माघ १४ । रिडिमा युवाहरुले बालुवामा खेती गर्न थालेका छन । सुन्दा पत्यार नलाग्ने बालुवामा खेती गर्ने तथ्य लाई यहाँका युवाहरुले भने सफल बनाउने प्रयासमा छन् ।

रिडि खोलाको किनार(बगर) जहाँ बालुवै बालुवा हुने गर्दछ उक्त स्थानमा रिडिका १४ जना युवाहरुको संयुक्त प्रयासमा पाली जातको करेला खेतिको प्रयास गरिएको छ। व्यावसायिक रुपमा उत्पादन गर्न लागिएको यो जातको करेला लाइ आधुनिक प्रबिधिको प्रयोग गरि करिब ३ महिनामा फलाउन सकिने छ। झण्डै १ बिघा वालैटे जमिनमा वार बन्धन गरि खेतिको प्रयास गरिएको छ।

खेती सफल भएमा आउँदा वर्षहरुमा पनि यसलाइ निरन्तरता दिइने भएको छ। -रुरु नेटवर्कबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D