टोपलाल अर्याल
गुल्मी, ७ फागुन । सिद्धबाबा मावि रेसुङ्गा नगरपालिका ८ ले बिद्यालयमा पलाष्टिक जन्य पदार्थको निरुत्साहित गर्न बिद्यालयमा सालको टपरी प्रयोग गर्ने अभियान थालेको छ । जसका लागि बिद्यालयमा शिक्षक, शिक्षिका र बिद्यार्थीहरुले टपरी निर्माण गर्छन् ।
हेरौँ फोटोहरु:




