gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

पहिरो खस्दा गुल्मीमा सडक अवरुद्ध

गुल्मी, पुष २० । नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिका–२ अर्बेनी पुर्तिघाट सडकखण्डको राक्सेमा माथिबाट ठूलो पहिरो खस्दा केहीबेर सडक अवरुद्ध भएको नेपाली सेना हर्मिचौरले जनाएको छ।

अहिले एकतर्फी रूपमा सडक संचालनमा आएको र पहिरो पन्छाउने कार्य जारी रहेको नेपाली सेना हर्मिचौरले जनाएको छ। पहिरोका कारण बुटबलदेखि बाग्लुङ कुस्मीसेरासम्म जाने र कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म ओहोर दोहोर गर्ने यात्रुलाई सास्ती भएको छ।

सडक खुलाउनका लागि डोजर लगाइएको र साँझसम्म पूर्णरूपमा सडक संचालनमा आउने सडक निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D