नेकपा विप्लव समुहका जिल्ला सेक्रेटरी खर्वाङबाट पक्राउ

कमल पौडेल
खर्वाङ, ०७ असोज । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टि बागलुङका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर ‘नविन’ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ति टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभएको छ। कुँवरलाई मंगलवार दिउसो बडिगाड गाउँपालीका वडा नं. ५ रेमी स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय ल्याइदै गरेको र आवश्यक अनुसन्धान सुरु गरिएको एसपि भट्टले जानकारी दिनुभएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D