निसिखोलामा यू.के. साँस्कृतिक कार्यक्रमहुने, उद्घाटन आई.टि.एफ जिल्ला अध्यक्ष श्रेष्ठले गर्ने

कौरव खत्री
गुल्मी, १३ कार्तिक । बाग्लुङ्गको निसिखोला गाँउपालिकामा पनि खेलकुद तथा यू.के.साँस्कृतिक कार्यक्रम हुन भएको छ ।

इन्द्रेणी युवा क्लव निसिखोला गाँउपालिका ३ ढुवाँखोर बाग्लुङ्गले यहि कार्तिक १७ देखि २२ गतेसम्म सञ्चालन हुने खेलकुद तथा यू.के.साँस्कृतिक कार्यक्रमको उदघाटन भने बाग्लुङ्ग जिल्लाका आई.टि.एफ अध्यक्ष तथा बरिष्ठ समाजसेवी दिपेन्द्र श्रेष्ठले गर्ने भएका छन् ।

कायक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार प्रकाश सपूत र लक्ष्मी राना मगर, चर्चित गजलकार तथा मोडल अञ्चल शाही, चर्चित हाश्य कलाकार निर आले लगायत स्थानीय कलाकारहरु लगायतको साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D