सुन्दर कसजु
रिडि, पौष२५ । चर्चित नायिका प्रियांका कार्की तथा आयुस्मान जोशी माघे संक्रान्ती मेलाको अबसरमा रिडिमा आफ्नो प्रस्तुती दिने भएका छन। मेलाको अबसरमा रुरु फ्रेन्डस क्लबले आयोजना गर्न गइरहेको राष्ट्रिय लोकदोहोरी तथा बृहद साँस्कृतिक कार्यक्रममा नेपालका चर्चित नायिका तथा उनको प्रेमि आयुस्मान जोशिले संयुक्त प्रस्तुति दिन लागेका हुन। उक्त कार्यक्रममा राष्ट्रिय स्तरका लोक दोहोरी तथा हास्य कलाकारहरुको समेत प्रस्तुती रहने छ। कार्यक्रम यहि माघ १ देखि ५ गते सम्म रिडि बगरको खेल मैदानमा हुने छ।

मञ्जु पौडेलको तिज कोसेली स्वर्गीय आमा प्रति समर्पित : बाबाको आँगनी’ (भिडियो सहित)
अनिल खत्री४ साउन, गुल्मी । संगीत भित्र एउटा यस्तो कल्पना हुन्छन् जसले कसै न कसैको