gulminews logo
शुक्रबार, २०८० चैत्र १६

नायिका प्रियंका कार्कीलाई पहिलोपटक लोकदोहोरीमा नचाए गयक भट्टराईले (भिडियो सहित)

सन्जु काउछा
सेप्टेम्बर १६ । लोक दोहोरी गायक नबिन भट्टराईले पहिलो पटक नेपालकी चर्चित नायिका प्रियंका कार्कीलाई लोकदोहोरी गीतमा नचाएका छन । दसैंको मुखैमा “नसोध कसैले….” बोलको गीत सार्वजनिक गर्दै भट्टराईले नायिका कार्की र जिवन भट्टराईलाई एक साथ नचाएका हुन् । १ दशक देखी युरोपमा रहेर ब्यवसाय गरिरहेका गायक भट्टराई पछील्लो समय लोकदोहोरीमा चर्चा बटुल्दै आईरहेका छन् ।

तिम्रै झल्को दियो बोलको लोक दोहोरी संग्रह मार्फत ब्यवसायिक सांगितिक यात्रा सुरु गरेका भट्टराईले पछील्लो समय सांगीतिक बजारमा आफ्नो ब्यस्तता बढाउन थालेका छन् ।

चर्चित नायीका प्रियंका कार्कीलाई पहिलो पटक लोक दोहोरीमा नचाउँदै गायक भट्टराईले लोक संगितमा नयाँ प्रयोग गरेका छन् । नविन भट्टराई र प्रिया भण्डारीको स्वर रहेको “नसोध कसैले….” बोलको गीतमा सर्जक शिव सुवेदीको लय तथा शब्द रहेको छ । पुष्पान्जली म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D