Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
नव प्रतिभा वचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा पौष २८ मा - Gulminews

नव प्रतिभा वचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा पौष २८ मा

कमल पौडेल
०७ पौष, बडिगाड बागलुङ । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङको २२औं वार्षिक साधारण सभा पौष २८ गते हुने भएको छ।

सहकारीको संचालक समितिको वैठकले पौष १४ गते गोष्ठी संचालन गर्ने, पौष २१ गते संचालकको वैठक वस्ने तथा २८ गते साधारण सभा गर्ने निर्णय गरेको हो। त्यस्तै वैठकले प्रवन्धक तथा सचिव दुर्गा अर्यालकोले प्रस्तुत गरेको मासिक प्रतिवेदन अनुमोदन गरेको छ।

साधारण सभा अगावै भाका नाघेका ऋणिहरुको ऋण असुली गरिसक्ने, जिल्ला वचत तथा ऋण सहकारी तथा जिल्ला सहकारी संघको वार्षिक साधारण सभाको लागि प्रतिनिधि छनौट गर्ने लगाएतको निर्णय गरेको छ। वैठक सहकारीका अध्यक्ष होमनाथ अर्याल को अध्यक्षता, उपाध्यक्ष विष्णु भुसालको स्वागत मन्तव्य तथा सचिव दुर्गा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D