gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

धुर्कोट गाउँपालिकाको रेडियोमा शेयर हाल्ने हैन? तोकियो प्रती शेयर २० हजार रुपैँया

प्रेम सुनार
गुल्मी । गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीको संयोजकत्वमा धुर्कोटमा एफएम रेडियो सञ्चालन कार्य विधि समेत बनाईने भएको छ । अव छिट्टै कार्यविधि बनाएर रेडियो सञ्चालन गरिने र त्यस पुर्व शेयर आव्हान गरिने संयोजक खत्रीले बताउनुभयो ।

उहाँका अनुसार हिजोको बैठकले प्रति शेयर २० हजार तोकेको छ । ५१ प्रतिशत रकम धुर्कोट गाउँपालिकाले रेडियो सञ्चालनका लागि ७ लाख छुट्टाएको छ । हरेक वडाध्यक्षले वडावासी संग शेयर आव्हान गर्ने छन् । शैक्षिक क्षेत्र र पत्रकारहरु विच शेयर आव्हान त्यहाँका शिक्षक दधि खनालको संयोजकत्वमा गरिने छ । देश विदेशमा रहेका धुर्कोटवासी संग प्रेस संयोजक प्रेम सुनारले शेयर आव्हानका लागि समन्व्य गर्ने बैठकले जिम्मेवारी दिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D