gulminews logo
शनिबार, २०८१ बैशाख ८

देवी घर्ती र महेन्द्र भण्डारीको नयाँ तीज गीत सार्वजनिक, हेर्नुस् भिडियो:

रमेश विश्कर्मा
गुल्मी, असार ५ । नेपाली नारिको महान पर्ब हरितालिका तीजलाई मध्यनजर गर्दै तीज बिशेष गीत बजार आउन थालइसकेका छन् । यस्तै क्रममा चर्चित गायिका देबी घर्ती र गायक अनि सर्जक महेन्द्र भण्डारीको नयाँ तीज कोसेलो “चरी बस्यो निगाली गाँजैमा…..” बोलको गीत बजारमा आएको छ ।

शिवदर्शन फिल्मस प्रालिले बजार ब्यबस्थापन गरेको गीतको शब्द गायत्री थापाको रहेको छ । लय सङ्कलन गायक स्वयं महेन्द्र भण्डारीको रहेको यो गीतमा नाच तथा अभिनय कलाकार खगेन्द्र बिष्ट र कलाकार जुना सुन्दासको रहेको छ ।

गीतले माया पिरतिको कथा बस्तुलाई समाबेश गरेको पाईन्छ आफ्नो मान्छेको माया कती हुन्छ भन्ने कुरालाई गीतले बोलेको छ ।

गत बर्ष पनि देबी घर्ति र खुमन अधिकारीले गाएको गीत जरुरी कुरा छ पनि अत्याधिक रुचाइएको गीत हो । यो गीत चरी बस्योलाई निर्देशक मदन खड्काले निर्देशन गरेका छन् भने छायाङ्कन करण चैसिरको रहेको छ । वर्तमान समयका जल्दाबल्दा बिषयलाई समेटेर गीत बनाएको महेन्द्र भण्डारीको भनाई छ । गायक भण्डारीले यसपाली आफ्न ४ वटा तीज गीत बजारमा आउने गुल्मीन्युज डट कमलाई बताएका छन् । अहिले सम्म महेन्द्र भण्डारीका १५० गीत तथा सिर्जनाहरु बजारमा आईसकेका छन् ।

हेरौँ नयाँ तीज गीत:

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D