gulminews logo
मंगलवार, २०८० चैत्र ६

दाङमा कार्यरत गुल्मीका डाक्टरले पठाए गाउँको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री

गुल्मी, कार्तिक १४ । गुल्मीमा जन्मेर हाल जिल्ला बाहिर कार्यरत एक डाक्टरले आफ्नो गाउँको लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसिथोक स्थाई घर भई हाल दाङ अस्पतालमामा कार्यरत डा. आकाश पोखरेल आफ्नो गाउँको जैसिथोक स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ पोखरेलले गर्भवतीको महिलाको बच्चाको ढुकढुकी थाहा पाउने मेसिन, दमरोगीको लागि बाफ दिने मेसिन, शरिरमा अक्सिजनको मात्रा तथा मुटुको ढुकढुकी जाँच्ने मेसिन गाउँको स्वास्थ्य चौकिलाई पठाएका हुन् ।

त्यस्तै उनले सुगर जाँच गर्ने मेसिन पनि पठाएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D