gulminews logo
बिहीबार, २०८० चैत्र १५

डिल्लीनारायणको ‘माया जालैमा’ तिज गीत सार्बजनिक

जनक पन्थ
गुल्मी (छत्रकोट) साउन ३ । गायक तथा सञ्चारकर्मी डिल्ली नारायण पाण्डेको नया तिज गित सार्वजनिक भएको छ । हिन्दु नेपाली महिलाहरुको महान पर्व आउन झण्डै २ महिना बाँकी रहदा बजारमा तिज पर्वसँग सम्बन्धीत गीतहरु भने सार्बजनिक हुने गरेका छन् ।

यतिबेला गायक गायिकाहरु तिज गीतहरु रेकर्ड गर्न, म्युजिक भिडियो तयार गर्न व्यस्त छन् । बुलबुल मिडिया प्रालि मार्फत् सार्वजनिक भएको ‘माया जालैमा’ रहेको छ ।

गीतमा गायक पाण्डेसंगै गायिका चेतना थापाले आवाज दिएकी छन् । गीतमा माया प्रेमका शब्दभावहरु समाबेश भएका छन् । पुरानो मौलीक संस्कृतिलाई सम्क्षण गरौं भन्ने मुख्य सन्देश गीतमा रहेको छ ।

बुटवलका बिभिन्न स्थानहरुमा छायांकन गरिएको गीतको छायांकन मनिष पन्थले गरेका छन् । नृत्य निर्देशन लोकेन्द्र शाहले र अभिनय शुमन र रस्मीको रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D