gulminews logo
शुक्रबार, २०८० चैत्र १६

ट्रीपर फस्दा रिडि-रुद्रबेनी-वामी सडक अबरुद्ध

टोपलाल अर्याल
गुल्मी, २२ जेठ । रिडि-रुद्रबेडी-वामी सडक खण्ड अबरुद्ध भएको छ । मुसिकोट नगरपालिका वडा न ५ को इन्द्रेगौडाको बिच सडकमा ट्रीपर फसेको छ । जसका कारण मंगलवार साझबाट सड्क अबरुद्ध भएको हो ।

गुल्मी र बाग्लुङको अत्यन्तै ब्यस्त सडक अबरुद्ध भएपछि सयौं गाडी रोकिएको स्थानिय ब्याबसायी छबिलाल खरालले बताए । बाग्लुङको बुर्तिबाङ र गुल्मीका वामी, भुवचिदी लगायतका स्थानबाट बुटवल-काठमाडौ र अन्य गन्तव्यमा हिडेका तथा फर्केने यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

अहिले अबरुद्ध सडक खुलाउन प्रयास भैरहेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D