२०७६ जेष्ठ २२, १०:४७

ट्रीपर फस्दा रिडि-रुद्रबेनी-वामी सडक अबरुद्ध

टोपलाल अर्याल गुल्मी, २२ जेठ । रिडि-रुद्रबेडी-वामी सडक खण्ड अबरुद्ध भएको छ । मुसिकोट नगरपालिका वडा न ५ को इन्द्रेगौडाको बिच सडकमा ट्रीपर फसेको छ