gulminews logo
शुक्रबार, २०८० चैत्र १६

जेबी ओली र मेलिना राईको “काली आई लभ यु” सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
असौज ०९ । लोकदोहोरी गायक तथा सर्जक जेबी ओलिको नयाँ गीत सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राईसँगको संयुक्त स्वरमा ओलिको लोकदोहोरी गीत “काली आइलभ यु“ सार्वजनिक भएको हो ।

गायक जेबी ओलीकै शब्द, संगीतमा तयार भएको गीतको संगीत संयोजन झलक संगितमले गरेका छन् । चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बी.सी., महेन्द्र गौतम, अन्जली अधिकारी र करिश्मा ढकालको अभिनय रहेको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

भिडियाेको निर्देशन शंकर बी.सी र नरेश वीर सिंहले संयुक्त रुपमा गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् । नवीन घर्ती मगरको सम्पादन रहेको भिडियो गायक ओलीको आफ्नै युटुब च्यानल मार्फत बाजारमा आएको छ ।

ओलीका ठमेल बजारमा, सबको रहर पैसा कमाउने, छाँया, घोराही तुल्सिपुर लगायतका धेरै चर्चित गीतहरु यसअघी नै बजारमा आईसकेका छन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D