gulminews logo
बिहीबार, २०८१ बैशाख १३

जापानमा रहेका अधिकरीले पठाए मुसिकोटकी माया बिकलाई दसैं खर्च

सुरज भट्टराई
गुल्मी, असौज २७ । हिन्दुहरूको महानचाड बिजयादशमी तथा शुभदिपावली हाम्रो घर आगनमा भित्रीएको छ । यो चाडवाडमा गरिबको घरमा पनि चुलो बलोस भन्ने हेतुले गुल्मी मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रेगौडा अमलाबोट घर भई हाल जापानलाई कर्मथलो बनाउनुभएका महेन्द्र कुमार अधिकारीले दशैखर्च स्वरूप अमलाबोटकै माया बिकलाई दश हजार रुपैँया सहयोग गरेका छन् । आइतबार पत्रकार सुरज भट्टराई बिककै घरमा पुगेर पठाएको रकम हस्तान्तरण गरेका हुन् ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ अमलाबोट स्थाई घर भएका अधिकारी बिभिन्न समाजमा काममा अग्रसर हुने गर्दछन् । जापानमा आफ्नै ब्यवसाय सन्चालन गरेका अधिकारि त्यहाँ पनि बिभिन्न सामाजिक कृयाकलाप तथा संघ्सँस्थाहरुमा सक्रिय छन् । उनि एनआरएनए जापानका सल्लाहकार हुन् भने आँपचौर सेवा समिती जापानका निबर्तमान अध्यक्ष र गुल्मेली समाज जापानको निवर्तमान महासचिव पनि हुन् ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D