gulminews logo
शनिबार, २०८१ बैशाख २९

जनार्दन शर्माले मन्त्री बन्न नमानेपछि……

काठमाडौं, चैत्र ०२ । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
माओवादीभित्रका चर्चित नेता मानिने जनार्दन शर्मा भने मन्त्री बन्न मानेनन् । उनले ऊर्जा मन्त्रालय नपाए मन्त्री नबन्ने पार्टीलाई जानकारी गराएपछि चन्द्र प्रकाश खनाल बलदेवलाई मन्त्री बनाइएको छ ।

उनलाई प्रम केपी ओलीले समेत आफ्नो क्याबिनेटमा राख्न चाहेका थिए । जनार्दनलाई प्रभावकारी काम गर्न सक्ने नेता भएको भन्दै ओलीले समेत मन्त्री बनाउने चाहेको बताइएको छ । तर, कामै नहुने मन्त्रालय लिएर पद ओगट्न मात्रै आफू मन्त्री बनन्ने भन्दै उनले अस्वीकार गरेको बताइएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीको सूचीमा वर्षमान पुन, गिरीराजमणि पोखरेल, शक्ति बस्नेत र बीना मगरको नाम समेत रहेको छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D