gulminews logo
मंगलवार, २०८० चैत्र ६

जनता समाजवादी गुल्मी जिल्ला सचिवद्वारा पार्टी परित्याग

अनिल खत्री
६ असार, गुल्मी । जनता समाजवादी पार्टी जिल्ला सचिवले पार्टी परित्याग गरेको छन् । जनता समाजवादी गुल्मी जिल्ला सचिव जनक पन्थले पार्टी परित्याग गरेका छन् ।

जनक पन्थ

अाइतवार एक बिज्ञप्ति जारी गर्दै पन्थले लामोसमयदेखि क्रियाशील रहेको जनता समाजवादी पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । जनता समाजवादी पार्टीको जिल्ला सचिव रहेका पन्थ पार्टीका प्रभावशाली नेतृत्व हुन् ।

उनको पार्टी परित्याग घोषणाले पार्टीलाई ठूलो क्षति पुग्नेछ । उनले कुनैपनि पार्टीमा नरहेपनि अाफुले गर्नसक्ने समाजसेवामा समर्पित हुने उल्लेख गरेका छन् ।

समाजसेवामा सदैब सहयोगको अपेक्षा समेत गरेका छन् । पछिल्लो समयमा राजनीति भनाइ र गराइमा फरक हुदै अाएपछि राजनीतिमा अस्थिरता हुने गरेको छ ।

पन्थ गुल्मी जिल्लामा विभिन्न सामाजिक संस्थामा रहेर दुखि पिडितहरु सेवामा सहयोग गर्दै अाएका छन् ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D