gulminews logo
बुधबार, २०८१ बैशाख १२

जनजागृति माविका लागि एक करोड रुपैँया आर्थिक सहयोग जुट्यो

बागलुङ, २४ पुस । जनजागृति माध्यमिक विद्यालय बागलुङले हीरक जयन्तीका अवसर पारेर झण्डै रु एक करोड आर्थिक संकलन गरेको छ ।

स्वदेश तथा विदेश गरी हालसम्म विद्यालयलाई रु ९२ लाख आर्थिक सहयोग जुटेको विद्यालयका शिक्षक डिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

गल्कोट नगरपालिका–८ काँडेबासमा रहेको जनजागृति माविको ६० औँ वर्ष पूरा गरेको अवसरमा यही माघ १० देखि १४ सम्म हीरक जयन्ती मनाउन गइरहेको छ ।

हीरक जयन्ती नजिकै आउन लाग्दा विद्यालयले स्वदेश तथा विदेशमा विभिन्न शहर बजारमा हीरक जयन्तीको प्रचारप्रसारसँगै आर्थिक संकलनलाई तीव्रताका साथ अगाडि बढाइएको विद्यालयका प्राचार्य तेजिन्द्र बुढाथोकीले जानकारी दिनुभयो । (रासस)

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D